आधारभुत तह (१-८) डिजिटल साक्षरता विषयको टिपिडी तालिम नतिजा
माध्यमिक तह (९-१०) अंग्रेजी विषयको नतिजा
माध्यमिक तह(९-१०) गणित विषयको नतिजा
साविकमा श्रोत केन्द्रबाट संचालन भएको टिपिडी तालिमको हाल सम्म प्रमाणिकरण नभएकाको हकमा प्रमाणिकरण नगरिने सम्बन्धमा
आधारभूत तह, गणित विषयको टिपिडी तालिमको नतिजा प्रकाशन

दिवाकर भण्डारी

तालिम प्रमुख

हिमलाल खनाल

वरिष्ठ प्रशिक्षक (गुनासो सुन्ने अधिकारी)
हाम्रो बारे

वि.सं. २०५० सालमा स्थापित शैक्षिक जनशक्ति विकास केन्द्र अन्तर्गत वि.सं. २०५३ सालमा प्राथमिक शिक्षकहरुलाई तालिम दिने उदेश्यले देशभर ९ वटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना भएको थियो। यसरी प्राथमिक शिक्षकहरुलाई तालिम दिदै आइरहेको प्राथमिक शिक्षक तालिम केन्द्रलाई वि.सं. २०६१ सालमा नाम परिवर्तन गरी शैक्षिक तालिम केन्द्र–क बनाइयो । वि.सं. २०६१ सालमै साविकमा रहेका माध्यमिक शिक्षा विकास एकाइ (सेडु) हरुलाई शैक्षिक जनशक्ति विकास केन्द्र मातहत रहने गरी २०– शैक्षिक तालिम केन्द्र–ख तथा ५–उपकेन्द्रका रुपमा पुर्नस्थापित गर्यो । वि.सं. २०७५ मा देश संघीय संरचनामा जाँदै गर्दा देशभर रहेका ९ वटा क शैक्षिक तालिम केन्द्रहरू र २० वटा ख शैक्षिक तालिम केन्द्रहरू मध्ये २ वटा क शैक्षिक तालिम केन्द्र र २० वटा ख शैक्षिक तालिम केन्द्रहरूलाई खारेज गरि ७ प्रदेशमा ७ वटा प्रदेश स्तरीय शिक्षा तालिम केन्द्र कायम गरियो ।

कर्मचारी विवरण
सुचना अधिकारी
कार्यक्रम